यस्तो बन्यो फिल्म ‘छक्का पन्जा ३ ‘को पहिलो पोस्टर

दशैँबाट प्रर्दशनमा आउने तयारीमा रहेको  फिल्म ‘छक्का पन्जा  ३’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । आज फिल्मकी निर्माता दीपाश्रीले उनको फेसबुक अकाउन्ट मार्फत फिल्मको पहिलो अफिसियल पोस्टर  सार्वजनिक गरेकी हुन्  ।

पोष्टर सार्वजनिक संगै उनले फिल्मको ट्रेलर  शनिबार बिहान ८ बजे पछि सार्वजनिक हुने समेत बताएकी छिन  ।

दिपक दिपाको ब्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा ३’ लाई दिपाश्रीले निर्देशन गरेकी हुन् भने फिल्ममा दिपाश्री निरौला , बर्षा शिवाकोटी ,प्रियंका कार्की ,दीपिका प्रसाई, दिपक राज गिरि , जितु नेपाल ,केदार घिमिरे , सन्जोक कोइराला लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.