एयरपोर्टमा मिडियासँग तर्किइन् बर्षा ( भिडियो )

जपानमा आयोजना भएको सूर्य इन्टरनेशनल अवार्डमा सहभागी भएर नेपाल आउँदै गर्दा अभिनेत्री बर्षा राउत खुशी देखिइनन् । विमानस्थलबाट बाहिरिदै गर्दा बर्षाले मिडियासँग बोल्न चाहिनन् ।

पत्रकारले उनलाई बोल्नका लागि आग्रह गरे, तर उनी बोलिनन् ।
अभिनेत्री पूजा शर्मा, आँचल शर्मा, अभिनेता भूवन केसी, कलाकार सन्दिप क्षेत्री, जितु नेपालले मिडियासँग प्रतिक्रिया दिदा बर्षा किन पर पर भएकी होलिन् ?

बर्षा विमानस्थलमा मिडिया आउँछ भन्ने कुरामा जानकार नभएको देखिएको छ । यसैले उनले मेकअप गरेकी थिइनन्, थकित अनुहार लिएर फर्किएकी थिइन् ।
किनकी, जापानबाट थाइल्याण्ड, त्यहाँको लामो ट्रान्जिटले उनलाई थकित बनाएको थियो । यसैले अनफ्रेस अनुहारमा उनले मिडिया कुराकानी गर्न नचाहेको चर्चा विमानस्थलमा चलेको थियो ।

यो पनि पढ्नुहोस्ः

नेपालको अवार्ड पाउने र दिनेलाई बाहेक अरुलाई छैन मत्तलव

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.