यसरी मनाए ‘धुर्मुस’ले आफ्नो जन्मदिन

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम‘मेरी बास्सै’बाट चर्चामा आएका हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो जन्मदिन मनाएका छन् । आज रेडियो अडियोको कार्यालय स्थित धुर्मुसकि श्रीमती सुन्तली ,केदार घिमिरे ‘माग्ने बुडा’,रेडियो अडियोको परिवार तथा पत्रकारहरुको बीचमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

साथै उनले ‘एन्टीभाइरस’ नामक फिल्म पनि बनाउने भएका छन् भने चाडैनै यो फिल्म बन्ने घोषणा समेत गर्ने जानकारी दिएका छन् ।

‘मेरी बास्सै’बाट कलाकारिता क्षेत्रमा प्रवेस गरेका घुर्मुस पछिल्लो समय उनि सामाजिक कार्यमा निकै सक्रिय रहेका छन्। उनले आफ्नो धुर्मुस-सुन्तली फाउन्डेसनबाट उनले विभिन्न ठाउँमा ४ वस्ती समेत निर्माण गरिसकेका छन् ।

हेर्नुहोस भिडियो :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.