फिल्म ‘निर्जला’को ‘यसपालीको दशैँमा’ बोलको गीत सार्वजनिक

अशोज १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘निर्जला’को ‘यसपालीको दशैँमा’ बोलको गीत सार्वजनिक भएको छ । विहिबार राजधानी स्थित पत्रकार सम्मेलन गराउदै फिल्म निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो ।

गीतमा बाबुल गिरि र सुजता बर्माले स्वर , दिनेश सुबेदीको शब्द तथा संगीत ,कमल राईले कोरियोग्राफी रहेको छ ।

फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । भने फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रश्मी भट्ट, श्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् गीत :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.