फिल्म “मेरो आफ्नो” बन्ने घोषणा

फिल्म “मेरो आफ्नो” बन्ने भएको छ । शुक्रबार राजधानी स्थित रहेको भद्रकालीको मन्दिरमा पुजा गरेर उक्त फिल्म बन्ने औपचारिक घोषणा गरेको हो ।

ओम साई भक्त मुभिजको ब्यानरमा बन्न लागेको फिल्मलाई श्रीराम बरालले प्रस्तुत गर्दैछन भने फिल्मलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । अशोज ७ गतेबाट चितवन तथा मनाङका विभिन्न ठाउहरुमा फिल्मको छायांकन सुरु हुनेछ ।

मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा केवल जंग कुवंरले डेब्यु अभिनय तथा या श्रेष्ठ,रुपा राना,नरेश पौडेल तथा सुजता थापा लगाएतका कलाकारहरुको अभिनय रहने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.