८ बर्षका बाल गायक जेनिशको’मान्छे कहिले नमर्ने भए’ बोलको म्युजिक भिडिय सार्वजनिक

नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको ‘मान्छे कहिले नमर्ने भए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन । एक दर्जन भन्दा बढी युटुब च्यानलहरुले जेनिशको अन्तर्वार्ता लिएका थिएका छन् | जहाँ उनको प्रतिभा हेर्न सकिन्छ ।

निशको समधुर आवाजमा रहेको मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडीयो सङस नेपाल देखी सार्वजनिक गरीएको छ।
मोफसलका चर्चित निर्देशक राज चाम्लिङको सब्द/संगीत मा रहेको सो गीत थोमस राइ ले एरेंज गरेका हुन भने सो गितको भिडीयो मा सुप्रिया कटवाल र बाबू मोक्तान को अभिनय रहेको छ भने छायांकन/सम्पादन देव जंग थापा
ले गरेका छन् । भने निर्देशक भगीराज राइको रहेको छ |जेनिशको म्युजिक भिडियो हरेक दृष्टिले उत्कृस्ट बनेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.