स्याम्पुको विज्ञापनको क्रममा यसरी परेको थियो अनुष्का र विराटको लभ

अनुष्का शर्मा यति बेला उनि अभिनित फिल्म ‘सुई धागा’को प्रमोशनमा व्यस्त भएसंगै उनीले केही समय निकालेर अनुष्का विराट कोहलीसँग निस्किएकी छिन् । उनीहरु साथमा हिडिरहेको तस्वीर सामाजिक सञ्जालमा अहिले निकै भाइरल भएको छ ।

तस्वीरमा अनुष्का विराट पार्टीको लुक्समा देखिएका छन् । वास्तमा विराटसँग अनुष्का एक विज्ञापनको सुटिङका क्रममा गएकी थिइन् । यी दुई फेरि एकपटक विज्ञापनमा देखिन लागेको हो । त्यही समयको फोटो सामाजिक सञ्जालमा चर्चामा रहेको भारतीय मिडियाले जनाएको छ ।

भने विराट र अनुष्काको प्रेमको सुरुवात पनि एक स्याम्पूको विज्ञानको क्रममा भएको थियो । स्याम्पुको विज्ञापनको क्रममा सेटमा भेटघाट भएपछि उनीहरुको प्रेर सम्बन्ध भएर विवाहसम्म पुगेको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.