प्रियंका चोपडा र निक जोनास इटालीमा

प्रियंका चोपडा र निक जोनासले मुम्बईमा इन्गेजमेन्ट गरेपछि इटाली पुगेका छन् । उनीहरु भारतकै धनी व्यापारी मुकेश अम्बानीको छोरी इशाको इन्गेजमेन्टका लागि इटाली गएका हुन् ।

प्राप्त जानकारी अनुसार, इशा र आनन्द पीरामलको इन्गेजमेन्ट २१ सेप्टेम्बरमा इटालीको लेक कोमोमा भएको थियो ।

साथै उक्त इन्गेजमेन्ट कार्यक्रममा यी दुईका अलावा जाह्नवी कपूर, अनिल कपूर र सोनम कपूर, आनन्द आहूजाका समेत पुगेका थिए । प्रियंका चोपडा र निक जोनासको १८ अगस्टमा मुम्बईमा इन्गेजमेन्ट भएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.