नेपाली ताराका गायक विनोद राईको ” यहाँ घाउहरु ” सार्वजनिक

नेपाली ताराका लोकप्रिय गायक विनोद राईको स्वरमा निकै मार्मिक गीतको ” यहाँ घाउहरु ” बोलको भिडियो सार्वजनिक भएको छ ।
नेपाली पाश्र्वगायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटिएको गीत बजारमा ल्याएका हुन् ।

गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत , शिला बहादुर मोक्तानलेएरेन्ज , मुकेश हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम , मौसमी ससी ,सुनम,निमिसाको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.