युवराज चौलागाईको ‘फुलेको वैंश’ सार्वजनिक

युवराज चौलागाई र अनुष्का पाठकको स्वरमा ‘फुलेको वैंश’ बोलको गीत सार्वजनिक भएको छ । युटूबमार्फत शनिबार सार्वजनिक भिडियोमा युवराज चौलागाई, अनुष्का पाठक र प्रतिभा दवाडी फिचार्ड छन् ।

राजन इसानको शब्द , युवराज आफैले संगीत रहेको गीतलाई भुषण दाहालले निर्देशन गरेको हुन भने गीतमा सुनिल थापाले कोरियोग्राफी,धिरज जंग शाहले खिचेको भिडियोमा भरत रेग्मीको सम्पादन रहेको छ ।
हेर्नुहोस गीत:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.