बलिउडका यी कलाकारहरु जसले चर्चामा आए पछि आफ्नो गहिरो मित्रतालाई एकअर्काको कट्टर बिरोधिमा परिवर्तन गरेका छन्

बलिउडमा कयौ यस्ता कलाकारहरु छन् । जसको समन्ध करियर सुरु हुनु भन्दा पहिला धेरै राम्रो थियो । तर बलिउडमा नाम दाम सबै कमाए पछि भने यिनीहरु एकअर्काको बिरोधि भएका छन् । आज हामी तपाईहरुलाई बलिउडका केहि यस्ता कलाकारहरुको बारेमा जानकारी दिन गही रहेका छौ । , जसको समन्ध बलिउडमा चर्चा कमाउनु पुर्व निकै राम्रो थियो । तर चर्चामा आएपछि एकअर्काको बिरोधि बनेका छन् ।

रानी मुखर्जी र ऐश्वर्या राय
करियरको सुरुवातमा रानी र ऐशवार्या एक अर्काेको निकै नजिक थिए । तर चलचित्र ‘चलते चलते’को दौरानमा सलमानले सुटिङ सेटमा हङ्गामा गरे । जसका कारण ऐश्वर्याको ठाउँमा रानी भित्रिएकी थिइन् । त्यसपछि रानी र अभिषेक निकै नजिकका साथीसमेत बने । यस कारण पनि ऐश्वर्या र रानीले एक अर्काेलाई मन पराउन छाडे ।

करिना कपुर खान र प्रियङ्का चोपडा
‘एतराज’ चलचित्र सुटिङको दौरानमा यी दुवै मिल्ने साथी थिए । चलचित्र रिलिज समयसम्म यी दुवैबीच मनमुटाव सुरु भयो । चलचित्र सफलताको पूरै क्रेडिट करिनाले लिएकी थिइन् । त्यसपछि यी दुवै एकअकाका विरुद्धमा खुलेर बोल्न थाले ।

शाहरुख खान र शिरीष कुन्दर
फराह खानले निर्देशन गरेको चलचित्र ‘मै हुँ ना’को सम्पादक फराहका पति शिरीष नै थिए । चलचित्रको प्रचारमा टिमले नै शाहरुखलाई अघि सार्ने गर्दथे । तर एसआरकेको एक पार्टीको दौरानमा शाहरुखले शिरीषमाथि हात उठाएको खबर बाहिर आयो । त्यसपछि दुवैको दोस्ती सकियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.