थाहै नपाई साम्राज्ञीको मायामा धिरज परेपछि …..

अशोज ५ गतेबाट प्रर्द्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ समावेस ‘थाहै भएन’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले युटूबमार्फत उक्त गीत सार्वजनिक गरेको हो ।

साम्राज्ञी र धिरजको फिचरिंग रहेको गीतमा स्वप्न सुमनको स्वर ,संगीत सतथा उनकै भोकल रहेको गीतलाई सुजिल कर्मचार्यले एरेन्ज गरेका हुन् । लण्डनको निकै रमणीय दृश्यको साथमा छायांकन भएको सो गीतमा साम्राज्ञी र धिरजको रोमान्सलाई समेटिएको छ ।

रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्मलाई आइकोर फिल्मस् ले निर्माण गरेको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाणक, रुवी राणा, विवेक लिम्बु लगायत कलाकारहरु मुख्य अभिनय रहेको छ ।
यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.