फिल्म ‘निर्जला’को अफिसियल ट्रेलर सार्वजनिक

अशोज १९ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले युटूबमार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

स२ मिनेट ३४ सेकेन्डको ट्रेलरमा एक्सन , प्रेम ,मिलन ,हासो रोधनलाई समेटिएको छ । गाउँले परिवेसमा आधारित रहेर निर्माण भएको फिल्मलाई राजु गिरिले निर्देशन गरेका हुन् भने फिल्ममा अशोक खड्काको द्वन्द्, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.