फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को निर्माण टिमले अर्को फिल्म बनाउदै, को होलान त हिरो-हिरोइन

अशोज ५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले नयाँ फिल्म बनाउने भएको छ । बुधवार राजधानीको ठमेलमा रहेको एक बारमा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ सक्सेस पार्टीको आयोजना गर्दै फिल्मका निर्माताले दोस्रो फिल्म ‘आई एम 21’ अर्थात् ‘म २१ वर्ष’ घोषणा गरेका हुन् ।

फिल्मको बारेमा अन्य केहि खुलासा नगरिएता पनि फिल्ममा लिड रोलमा धिरज मगर नै रहने कुरा भइरहेको तर कन्फर्म भने नभएको रेनिशा वान्तवाले बताएकी छिन ।

अर्को वर्षको दशैँलाई प्रर्दशन मिती तय गरेको फिल्मको निर्माता प्रज्ज्वल अन्य कलाकारहरु तथा निर्देशकहरुको बारेमा भने केहि खुलासा गरेका छैनन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.