मेलिना राई तथा जोषेफ शाहीको स्वरमा ‘कर्के नजर’बोलको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका मेलिना राई तथा गायक जोषेप शाहीको स्वरमा ‘कर्के नजर’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार युटूबमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

निशान घिमिरेको निर्देशन तथा सम्पादन रहेको गीतमा श्रीष्टि खड्का र सुवास तिमल्सिनाको फिचर रहेको छ ।
गीतमा वासुदेव नेपालको शब्द , कोशिस छेत्रीको संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।
यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.