नेपाल आइडल प्रताप दासको स्वरमा ‘अलि अलि’बोलको गीत सार्वजनिक

नेपाल आइडल प्रताप दासको स्वरमा ‘अलि अलि’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।युटूबमार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।

अमृत सुनुवार निर्देशित गीतमा मनोज सुनुवारको शब्द तथा संगीत, संजिभ बरालीको एरेन्जमेन्ट तथा जस्मिन मगरको कोरियोग्राफी रहेको छ
भने गीतमा निर्जला र दिल कमलको फिचर रहेको छन् ।
यो पनि हेर्नुहोस्;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.