यश कुमार निर्देशित‘छिरिङ्ग’को प्रिमियर शो सम्पन्न

आजबाट देशब्यापी प्रर्दशनमा आएको फिल्म ‘छिरिङ्ग’ले उत्कृष्ट प्रतिक्रियाका साथमा प्रिमियर शो सम्पन्न गरेको छ । बिहिबार राजधानीको जय नेपाल हल स्थित रेड कार्पेर्टमा विभिन्न कलाकारहरुको उपस्थिति सहित फिल्मले प्रिमियर शो सम्पन्न गरेको हो ।

यश कुमार निर्देशित उक्त फिल्म हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशका साथै लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथा तथा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध आधारित रहेको छ।

फिल्ममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको फिल्ममा यस कुमार, कामाना भुजेलका साथ गायक निमा रुम्बाको पनि मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.