महिला हिंशामा आधारित फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक

बाल विवाह तथा महिला हिंशामा आधारित फिल्म ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

रेखा फिल्म्सको ब्यानर निर्माण भएको फिल्मलाई रेखा थापाको आफ्नै  निर्देशन तथा अभिनय रहेको फिल्ममा  उनि फिल्मको मुख्य पात्रको रुपमा रहेकी छिन् । भने फिल्ममा सरस्वती थापा निर्माता रहेकी छिन । फिल्ममा अभिनेत्री रेखा थापा र नारा कार्कीको कथा,सुरेश अधिकारी र यसडी योगीको संगीत रहेको छ ।

फिल्म कार्तिक १६ गतेबाट देशव्यापी प्रर्दशनमा आउदै छ ।
यो पनि पढ्नुहोस्;

आइडल स्वरले जित्ने कि पैसाले ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.