धिरजको बढ्दो क्रेज, दोश्रो सातापनि हल हाउसफुल

असोज ५ गतेबाट देशव्यापी प्रर्दशनमा आएको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ निकै सफलताका साथमा फिल्म अहिले दोश्रो सातामा प्रदर्शन भैरहेको छ । बर्षकै सबैभन्दा राम्रो ओपनिङ्ग कलेक्सन गर्न सफल फिल्मले पाँच,छ दिनमानै करोड बढीको ब्यापार गर्न सफल भएको थियो ।

भने हिजो अर्थात प्रर्दशनमा आएको दोस्रो साताको शनिवार पनि हलमा ‘इन्टु मिन्टु लन्डनमा’ हेर्ने दर्शकको उतिकै भिड देख्न सकिन्थियो ।साथै हिजो पनि फिल्म निर्माण टिम हल हलमा पुगेका थिए । आक्रामक ओपनिङ्ग व्यापार गर्न सफल फिल्म अब विदेश प्रदर्शनको तयारीमा रहेको छ ।


आइकोर फिल्म्सको व्यानरमा निर्माणमा भएको फिल्मलाई रेनशा वन्तवा राईको निर्देशन गरेकी हुन् भने फिल्ममा प्रज्ज्वल म्शेर जबरा र प्रभु सम्शेर जबराको लगानी रहेको छ ।फिल्ममा धरज मगर, साम्रागी राज्य लक्ष्मी शाह र शारुक ताम्रकारको मुख्य अभिनय रहेका छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.