तेजुले ल्याए ‘च्यानाकुटी च्यानाकुटी झ्याई’

नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिएका गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ युट्युव मार्फत सार्वजनिक भएको छ ।

स्वर, शब्द तथा संगीत अर्यालकै रहेको गीतमा म्युजिक एरेन्ज भने पुस्कर सुनुवारको रहेको छ । ‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् ।

ग्रुभी ब्वाइज र एसके गल्र्सका साथमा नयन डिसीको आकर्षक नृत्य रहेको भिडियोमा सुर्य योन्जनको कोरिगोग्राफी रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.