रजनीकान्त र अक्षय कुमारको ‘२.०’मा ऐश्वर्याको इन्ट्री

बलिउडका निकैनै चर्चित दुई अभिनेता रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को टिजर सार्वजनिक संगै यसको चर्चा अहिले निकैनै भईरहेको छ । एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने देखिएको छ ।

भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय गेस्ट अपियरेन्स गर्दै देखिन सक्नेछिन् साथै फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ५ सय करोड भएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.