अञ्जु पन्त र बिन्तीको ‘माया त यस्तो होस्’सार्वजनिक

चलचित्रको पाश्र्व गायनमा व्यस्त रहेकी गायिका अञ्जु पन्त गायक बिन्ति कुमार गुरुङसंग आधुनिक शैलीकै यूगल गीत गाएकी छिन् । उनको स्वरमा ‘माया त यस्तो…’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ ।

मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु एमडि फिरकले रचना गरेका हुन् । गीतमा गोपाल रसाइलीको संगीत संयोजन तथा शान थापा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् ।

गीतमा राजीव समर कोरियोग्राफी,  प्रकाश गुरुङको  छायांकन, सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.