फिल्म ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक

अभिनेत्री नीता ढुङ्गाना मुख्य अभिनयमा फिल्म ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतमा युटूबमार्फत आज सार्वजनिक भएको हो ।

अभिनेत्री परमिता आरएल राना निकै रिसाहाको रुपमा देखिएकी छिन भने गीतमा उनको साथमा अभिनेता करण बर्मा, बुद्धी तामाङ र देवकुमार श्रेष्ठ पनि देखिएका छन् ।

गीतमा कोशिश क्षेत्रीको शब्द, संगीत छ भने मनिषा पोखरेलको स्वर, रामेश्वर कार्कीको छायाँकन तथा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ ।

नेपाल र भारतको बोडर क्षेत्रमा हुने घटनाहरुमा हुने घटनालाई समेटिएको फिल्मलाई देवकुमार श्रेष्ठको निर्देशन तथा जयराज रायले निर्माण गरेका हुन् । फिल्ममा परमिता आरएल राना , करण बर्मा, बुद्धी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीत नापित लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
अनी सक्सेस पार्टी र केक केका लागि काट्छन् त निर्माता ?
हिट भनिएका यी फिल्म पनि लाखौको घाटामा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.