बुगी वुगी बिजेता कबिता नेपाली अभिनयमा ’मेरो आखामा’ सार्वजनिक

बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधान फिचर म्युजिक भिडीयो ’मेरो आखामा’ सार्वजनिक भएको छ । सार्वजनिक भिडीयोमा कबिता नेपालीले आकर्षण निर्त्य गरेकी छिन् ।

गीतमा स्वर र निरोज लामाको संगीत रहेको छ । एल्बम मार्गमा समाबेस यो गीतलाई निर्मात हाई कुमार राईले गरेका हुन् । यता भिडीयो तर्फ निर्देशनमा नितिन चन्द रहेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडीयो उत्कृस्ट बनेको छ । भिडीयोलाई अमित के आर चन्दले खिचेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.