नेपाल आइडलबाट आफु बाहिरिने पहिलानै थाहा थियो: रमिता शर्मा(भिडियो अन्तरवार्ता)

अन्तराष्टिय स्तरको सांगितिक रियालिटी शो “नेपाल आइडल” बाट बाहिरिएकी रमिता शर्माले आफु बाहिरिन्छु भन्ने थाहा भएको बताएकी छिन ।

मिठो स्वरको धनि रमिताले टप १२ अन्तर्गतको भोटिग राउण्डमा आफु पकै पनि बाहिरनेछु भन्ने उनलाई पहिलानै थाहा भएको बताएकी हुन् ।

सुत्र इन्टरटेन्मेन्ट संगको एक अन्तरवार्तामा आफ्नो परिवारका अगाडी  आफु भोटिंग राउण्डबाटै बाहिरिने कुरा थाहा भएको खुलाएकी छिन भने अब अर्को पटक पनि उनि नेपाल आइडलमा सिजन ३ को  अडिसनमा जाने तर आफ्नै गीतका साथमा  समेत बताएकी छिन
हेर्नुहस रमिता र उनको परिवारसंग गरिएको रमाइलो कुराकानी:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.