रजनीकान्त स्टारर नयाँ फिल्म ‘पेटा’ को सेकेन्ड लूक सार्वजनिक

रजनीकान्त स्टारर नयाँ फिल्म ‘पेटा’ को सेकेन्ड लुक सार्वजनिक भएको छ । सन पिक्चर्सको फिल्मको पोस्टरमा उनि निकै जवान देखिएका छन् ।

सार्वजनिक पोस्टरमा उनि सेतो रंगको कपडा र निधारमा चन्दन लगाएका छन् । उनि निकै आकर्षक पोशाकमा देखिएका छन् ।

कार्तिक शुभराजको निर्देशन गरिरहेको उक्त फिल्मको छायांकन भइरहेको छ ।‘पेटा’ एक राजनीतिक ड्रामा फिल्म हो । फिल्ममा नवाजउद्दीन सिद्दिकी विशेष भूमिकामा रहेका छन् ।

फिल्ममा ‘पेटा’ मा विजय सेतुपति, सिमरन, तृषा, बबी सिंह, सनथ रेड्डी र मेघा आकाश मुख्य भूमिका रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.