फिल्म ‘पुरानो बुलेट’को टिजर सार्वजनिक

अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा कुनै पनि कलाकार छैनन् अर्थात टिजरमा बुलेट बाइकमात्र देखाइएको छ अन्य कोहि फिचर छैनन् ।

भीषण राई निर्देशित ‘पुरानो बुलेट’को कथा तथा पटकथा निर्देशक र सन्तोष राईले लेखेका हुन् । फिल्ममा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा रहेका छन् । फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म मंगसिर ५ गतेबाट देशव्यापी प्रर्दशनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.