हिनाले खुलाइन ‘नेपाल आइडल’बाट बाहिरिनुको रहस्य(भिडियो अन्तरवार्ता)

नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो सीजनबाट शुक्रबार हिना मल्ल बराइली आउट भएकी छिन । धरानबाट प्रतिस्पर्धा गर्दै टप ११ मा आइपुगे पछि उनि हिजो बाहिरिएकी हुन् ।

बाहिरिए संगै हिना विभिन्न अन्तरवार्तामा व्यस्त हुन थालिसकेकी छिन । यसैक्रममा आज सुत्र इन्टरटेन्मेन्ट सँग अन्तरवार्ता दिदै आफु बाहिरिएकोमा कुनै दुख नभएको उनले बताएकी छिन । ‘मैले सोचेको पनि थिन म यहाँ सम्म आइपुग्छु, म यहाँ आइपुग्नुनै मेरो लागी सबै भन्दा ठुलो जित हो,उनले हास्दै भनिन ।
हेर्नुहोस हिना सँग गरिएको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.