हलमा एक्लै ‘निर्जला’

हरेक हप्ता दुई-तीन फिल्म एक साथ रिलिज हुने क्रम बढिरहेको बेला यो हप्ताको शुक्रवार एक मात्र फिल्म प्रर्दशनमा आएको छ । त्यो हो फिल्म निर्जला । ‘निर्जला’ यों शुक्रबारबाट एक्लै देशब्यापी प्रदर्शनमा आएको हो । दुई-तीन फिल्म संगै प्रर्दशनमा आउने क्रममा ‘निर्जला’ सम्पूर्ण हलहरुमा एक्लै प्रर्दशनमा आएको छ ।

राजु गिरी निर्देशित फिल्ममा प्रकाशचन्द्र न्यौपाने निर्मितका रुपमा रहेका छन् भने फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

गाउँले परिवेशमा आधारित रहेर निर्माण भएको फिल्ममा फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रश्मी भट्ट, श्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.