दीपक बज्राचार्यको ‘मनमगन’ अब हिन्दीमा

पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाल भाषा पछि हिन्दीमा सार्वजनिक भएको छ । केहि समय पहिला नेपाली भाषामा आएको ‘मन मगन’ले नेपाली सांगीतिक बजारमा निकै नै चर्चा कमाएको थियो ।

सास्कृतिक तथा मौलिकता झल्काउने उक्त गीतको चर्चा अहिले भारतीय सांगीतिक क्षेत्रमा चुलिदै गहिरहेको छ । सुब्राटराज आचार्य निर्देशित गीतमा दीपक बज्राचार्य र रिका शाक्यको संगीत, रिका शाक्यको लिरिक, अनिल मानन्धरको क्यामरा रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.