चर्चामा आएसंगै परिवारसंग टाडीए झक्कड़(भिडियो अन्तरवार्ता)

नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’को दोस्रो सीजनबाट चर्चामा आएका झक्कड़ थापा एतिबेला कमेडियन भन्दा पनि अब गायक भएर चिनिने तरखरमा रहेका छन् ।

उनि नेपाल आइडलबाट कमेडियनका रुपमा भाइरल भइरहेका थिए भने अहिले उनले आफ्नो पहिचान गायक झक्कड़ थापा हुने भएको खुलासा गरेका छन् । उनले सुत्र इन्टरटेन्मेन्टसंग चर्चित संगीतकार बसन्त सापकोटाको साथ रहेर अन्तरवार्ता दिदै यसको खुलासा गर्नुका साथै आफु चर्चामा आएसंगै आफ्नो परिवारबाट टाडीदै गएको बताएका छन् ।
हेर्नुहोस झक्कड़ थापा र संगीतकार वसन्त सापकोटासंग गरिएको रमाइलो कुराकानी:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.