अभिनेत्री नम्रता श्रेष्ठको जीवनीमा उपन्यास लेखिँदै

नेपाली फिल्म क्षेत्रमा अहिले निकै चर्चा कमाउदै गरेकि अभिनेत्री नम्रता श्रेष्ठ माथि अहिले उपन्यास लेखिँदै छ । नम्रतासँग स्वीकृत लिएर लेखक तथा पत्रकार सविन प्रियासनले उपन्यास लेखिरहेका छन् ।

ब्लु भिडियो बाहिरिएपछि नम्रताको जीवनमा आएका उतारचढावलाई उपन्यासमा लेख्दै गरेको गरेको तर ब्लु भिडियोको बारेमा भने धेरै चर्चा नगरेको लेखकले बताएका छन् । यस्तो घट्ना भएपछि धेरैले आफूलाई नै नोक्सान गर्ने काम गर्दछन । तर नम्रताले आफूलाई बलियो बनाएर अगाडि बढेको समेत उनले बताएका छन् ।

नम्रता अहिले विभिन्न फिल्महरुमा व्यस्त रहेकी छिन भने उनि अभिनित फिल्म’जयरा’, ‘प्रसाद’ प्रर्दशनमा आउने तयारीमा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.