प्रियंकाको नेपली फिल्म’पाहुना’लाई दुई पुरस्कार

बलिउड अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सनमा निर्मित नेपाली फिल्म ‘पाहुना’ लाई जर्मनीको ‘श्लिंगेल अन्तराष्ट्रिय बाल फिल्म महोत्सव’ मा सर्वश्रेष्ठ फिल्म र अन्तराष्ट्रिय फिचर फिल्मको श्रेणीमा प्रोफेशनल ज्यूरीद्वारा ‘विशेष उल्लेख’ पुरस्कार प्रदान गरिएको छ ।

उनले ट्विटर मार्फत एक पोस्ट जसमा ‘ निर्देशक पाखी ए टायरवालाले फिल्ममा दृढ विश्वास देखाएकोमा प्रियंकालाई धन्यवाद भनिएको छ । उक्त पोस्ट उनले आफ्नो ट्विटर एकाउन्टमा शेयर गर्दै , ‘पहुना’ एक फिल्म, जसमाथि मलाई सरुदेखि नै भरोसा थियो । संसारभरबाट मिलेको प्रतिक्रियाबाट खुसी छु’ । भनेर लेखेकी छिन

फिल्म ‘पाहुना’ नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालकहरुको कथामा आधारित रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.