को संग ’पिरिम नलाउने’भन्दैछिन वर्षा

आउदै गरेको दसैँलाई लक्षितगर्दै ’पिरिम नलाउने’ बोलको गीत सार्वजनिकभएको छ । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपकशर्माले कम्पोज गरेकाहुन् । पछिल्लो समय फिल्म ’छक्का पञ्जा ३’ मा समावेश गीतपहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले यसगीतलाई फिल्मी शैमा कम्पोज गरेका छन् । गीतमा शब्द पनि उनकै रहेको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । आरोहीएल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका सुव्रतआचार्यले निर्देशन गरेका छन् ।

गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमाउनकै श्रीमतीजयाशर्माले साथ् दिएकी छिन । यसमाउत्सवदाहालको छायाँकन रहेको छ भने यसलाई नविननिरौलाले कलर र सम्पादन गरेका छन् । गीतको कोरियोग्राफीगम्भीर विष्टले गरेका छन् । गीतमा दसैँमागाउँफर्किएको परदेशीको मायालुसँगको भेटलाई दर्साइएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.