फिल्म ‘रणवीर’ को मोसन पोस्टर सार्वजनिक

फिल्म ‘रणवीर’ को मोसन पोस्टर सार्वजनिक संगै फिल्मको प्रर्दशन मिती पनि तय भएको छ । माघ १८ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक मोसन पोस्टरमा अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकार रिसाहा लुक्समा देखिएका छन् ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा उनकै कथा, पटक तथा संवाद रहेको छ । द्वय थापा र रेग्मी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको रहेको छ ।

फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल गायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.