विवाह पछि पनि आमा बन्न सकेनन् यी अभिनेत्री

बलिउड होस् या कलिउड क्षेत्रमा लागेका महिला हुन् या साधारण महिला विवाह पछि हरेक महिलाको आमा बन्ने सबै भन्दा ठुलो सपना नै हुन्छ। भनिन्छनि एउटा महिला तब मात्र पुरा हुन्छिन जब उनि आमा न्दछिन् । भने कति पए महिला चाहेर पनि आमा बन्न सक्दैनन् । आज हामी तपाईहरुलाई बलिउडका केहि यस्ता अभिनेत्रहरुको बारेमा बताउनेछौ जो विवाह पछि पनि आमा बन्न सकेनन्।

नुपम खेर-किरण खेर
भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा निर्देशक अनुपम खेर र उनकी पत्नी किरण खेरको विवाह सन् १९८५ मा भएको थियो। तर अहिले सम्म उनीहरुको कुनै सन्तान छैनन्। सिकन्दर खेरको कुरा गर्ने हो भने उनी किरणका पहिलो पति बिजनेसम्यान गौतम बेरीका छोरा हुन्।

जया प्रदा-श्रीकान्त नाहटा
बलिउड अभिनेत्री जयाप्रदा सन् १९८६ मा चलचित्र निर्माता श्रीकान्त नाहटासँग वैवाहिक बन्धनमा बाँधिएका थिए। यद्यपि त्यस बेला श्रीकान्त पहिले देखि नै विवाहित थिए र तीन बच्चाका पिता थिए। तर जयासँगको विवाह पछि उनको कुनै सन्तान भएन। त्यसकारण जयाले आफ्नो बहिनीको छोरालाई धर्मपुत्र बनाएका थिए।

मोहम्मद अजहरुद्दीन-संगीता बिजलानी
भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मोहम्मद अजहरुद्दीन र अभिनेत्री संगीता बिजलानीले विवाहको धेरै वर्ष पछि पनि सन्तानको सुख प्राप्त गर्न सकेनन्। यो भन्दा पहिले अजहरुद्दीनले सन् १९८७ मा पहिलो विवाह गरेका थिए। उनकी पहिलो पत्नी नौरिनका २ छोरा छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.