रेखाको ‘मालिका’ले पायो युनिर्भसल सर्टिफिकेट

चर्चित अभिनेत्री रेखा थापाको अभिनय तथा निर्देशनमा निर्मित फिल्म ‘मालिका’ सेन्सर पास गरेको छ । उक्त फिल्मलाई सेन्सर वोर्डले युनिर्भसल प्रमाण पत्र दिईएको छ ।

बाल विवाह तथा महिला हिँसा विरुद्धको निर्मित सेन्सर बोर्डले ‘मालिका’लाई युनिर्भसल सर्टिफिकेट दिएसंगै यो फिल्म सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । फिल्ममा रेखासँगै जाजरकोटटी चौध वर्षिय बालिका कमला वली मुख्य भूमिकामा रहेकी छिन ।

निर्देशक रेखा र नरबहादुर कार्कीको कथा, शिवम अधिकारीको पटकथा रहेको फिल्ममा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता नर कार्की रहेका छन् ।

फिल्म कात्तिक १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।
यो पनि पढ्नुहोस्:
अनुपले गरे ‘क्याप्सूल नाइन” आउटलेटको उद्घाटन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.