कृष्ण पाण्डेयको ‘भौतारिदै’ सार्वजनिक

गायक कृष्ण पाण्डेयको ‘भौतारिदै’ बोलको गीत सार्बजनिक भएको छ । लामो समयदेखी साङीतिक क्षेत्रमा सकृय गायक कुशल सन्चार कर्मी पनि हुन । यस गीतमा इन्जिनियर सागर खरेलको शब्द तथा गायक स्वयम कै संगीत रहेको छ ।

बिभिन्न चलचित्रमा सहायक निर्देशन गर्दै आउनुभएका निर्देशक आशिष नेपालको पहिलो म्युजिक भिडियो निर्देसन रहेको छ । गीतमा बिकाश लामिछाने र इशा नेपालको अभिनय रहेको छ ।

यस गीतलाई बासु न्यौपाने ले क्यामरामा कैद गरेका हुन भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । उक्त गीतलाई गोदावरी लगायत काठमाडौंको रमणिय ठाउमा छायान्कन गरिएको हो । उक्त गीत लाई तलको लिन्कमा क्लिक गरेर हेर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्:
रेखाको ‘मालिका’ले पायो युनिर्भसल सर्टिफिकेट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.