अक्षय कुमारको कारण निर्देशक साजित खानले ‘हाउसफुल ४’ छाड्दै

बलिउड फिल्म निर्देशक साजिद खानले ‘हाउसफुल ४’ छाडेका छन् । उनलाई फिल्म निर्देशन छाड्न प्रेसर आएको बताएका छन् भने केहि समय अगाडी यस विषयलाई लिएर अक्षय कुमारले यौन शोषणको आरोप लागेको व्यक्तिसँग काम नगर्ने बयान बाहिरिएको थियो ।

खानले ‘मेरो विरुद्ध लागेको आरोप र मेरो परिवार, मेरा निर्माता र ‘हाउसफुल ४’ का स्टार्सद्वारा ममाथि बनाइएको प्रेसरपछि यो मेरो नैतिक जिम्मेवारी बन्छ कि फिल्मको निर्देशन पोस्ट छाडुँ ।’ उनले आफूलाई निर्दोष साबित गरेरै छाड्ने समेत टुइट गरेर बताएका छन् ।

यसै क्रममा अक्षय कुमारले पनि उनलाई पहिलानै जब सम्म यो आरोपको छानबिन पुरा हुदैन तब सम्म फिल्मको छायांकन रोक्न
अनुरोध समेत गरेको बताएका छन् भने यसै बीच अब निर्देशक खानले फिल्म नगर्ने निर्देशन छाड्ने भएका हुन ।
यो पनि पढ्नुहोस्:
अस्ट्रेलियाको सिड्नीमा‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.