शाहरुख खानको बहुप्रतिक्षीत फिल्म ‘जीरो’ को ट्रेलर सार्वजनिक

शाहरुख खानको बहुप्रतिक्षीत फिल्म ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर ३ मिनेट १४ सेकेण्डको रहेको छ । जसमा हाँसो, प्रेम, रोदनसँगै केहि सस्पेन रहेको छ ।

निर्देशक आनन्द एल राय निर्देशित फिल्मको ट्रेलरमा निर्देशकले फिल्मको ट्रेलर निकै खास बनाएका छन् ।

शाहरुखका अलावा फिल्ममा अनुष्का शर्मा, कटरीना कैफ पनि प्रमुख भूमिकामा छन् । फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।
यो पनि पढ्नुहोस्:
विपिन र नम्रताका बीचमा निश्चल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.