खादा-खादै टप्प टिपेर साथीहरु खाइदिन्थे: नेपाल आइडलका सुबिन सिंग(भिडियो अन्तर्वार्ता)

चर्चित टिभी रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो सिजनको टप ९ बाट सुबिन सिंग बाहिरिएका छन् । बाहिरिए संगै उनि विभिन्न अन्तर्वार्ताहरुमा व्यस्त हुन थालेका छन ।

यसै क्रममा उनले आज सुत्र इन्टरटेन्मेन्टसंग अन्तर्वार्ता दिदै उनले आफु बाहिरिदा आफु नरोए तर खाना खादा अरु आएर टप्प भागको खाना झिकेर खाईदिने गर्थे। सुरु-सुरुमा रिस उठने तर पछि-पछि त्यो नै राम्रो लाग्न थालेको बताएका छन् ।

हेर्नुहोस् सुबिन संग गरिएको रमाइलो कुराकानी भिडियो अन्तर्वार्तामा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.