प्रमोद खरेलको स्वरमा ‘चङ्गा सरी’ सार्वजनिक

चर्चित गाएक प्रमोद खरेलको स्वरमा ‘चङ्गा सरी’बोलको गीत सार्वजनिक भएको छ ।

आर.बि.टि निर्देशित उक्त गीतमा रमेश परियारको शब्द, डोलराज बर्घरे मगरको संगीत तथा मगरकै एरेन्ज रहेको गीतमा अर्जुन, सबिता, प्रमोद फिचर रहेका छन् ।
यो पनि पढ्नुहोस्:
तीन फरक ढंगमा ‘प्रसाद’को तीन पोस्टर सार्वजनिक
यो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.