भाइरल बन्दै शादिद कपूरको छोरा जैनको फोटो सामाजिक सन्जालमा

बलिउड फिल्म उधोग क्षेत्र अन्तरगतको एक चर्चित जोडी हो शहिद कपूर र मीरा कपूरको । यी जोडीको चर्चा प्राय सामाजिक सन्जालमा भइरहेको हुन्छ । कारण यिनीहरुले सामाजिक सन्जालमा पोस्ट गर्ने फोटो ।

यी जोडीहरुले आफ्नो विभिन्न किसिमका फोटोहरु सामाजिक सन्जालमा पोस्ट गरिरहेका हुन्छन । जसको चर्चा प्राय हुने गर्छ । केहि समय अगाडी यिओ दुईको चुम्बनको फोटो शेयर गरेका थिए ।

जसमा विभिन्न खाल्का कमेन्ट समत आएका थिए भने अहिले मीराले पहिलो पटक आफ्ना दुई महिनाका छोरा जैनको फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन । सार्वजनिक फोटोमा जैन निकै क्युट देखिएका छन् । जुन अहिले निकै चर्चामा रहेका छ ।
यो पनि पढ्नुहोस्:
फिल्म ‘द ब्रेकअप’को फस्टलुक पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.