‘जात्रै जात्रा’मा दयाहाङ राई

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको मुख्य अभिनय रहेको ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को हल टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अभिनेता अभिनेता दयाहाङ राई पनि देखिएका छन् ।

फिल्मको औपचारिक घोषणा कार्यक्रममा उक्त फिल्ममा दयाहाङ राई रहेको जानकारी दिइएको थिएन भने निर्देशक भट्टराईले भने केहि सरप्राइज रहेको बताएका थिए त्यस मध्यको एक सरप्राइज हो दयाहाङ राई ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहनेछ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । छायांकन शिवराम श्रेष्ठको रहने फिल्मलाई सम्पादन मित्र डी गुरुङको रहेको छ भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।
यो पनि पढ्नुहोस्;
यसरी मनाइन दिपिकाले प्रेमी/निर्देशक दिवाकर संग आफ्नो जन्म दिन(फोटो फिचर)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.