फिल्म ‘कथा ७२’को ट्रेलर सार्वजनिक

फिल्म ‘कथा ७२’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर २ मिनेट २६ सेकेन्डको रहेको छ जुन सम-सामुहिक विषयमा आधारित रहेको छ ।

प्रविन श्यांग्बोको लेखन तथा निर्देशन रहेको फिल्ममा आकाश पौडेल, प्रविन श्यांग्बो, सुशान्त श्रेष्ठ र राम कृष्ण पोखेरे निर्माता रहेका छन् । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, सन्जु तामांग, केदार श्रेष्ठ, सारदा अधिकारि, रोमाश एमेरल्ड बिश्वोदीप लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनिपढ्नुहोस्:
इन्गेजमेन्ट नसेलाउदै नायिका परमिताको ब्रेकअप

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.