किन बोलाएनन् अन्य कलाकारलाई दिपिका र रणवीरले विवाहमा

बलिउडमा चर्चित अभिनेत्रि दिपिका पादुकोण र रणवीर सिंहको बिवाहको कुरालाइ लिएर बलिउड देखि कलिउड सम्म निकै चर्चा चलिरहेको छ । भने यहि नोभेम्बर १४ मा यी दुई विवाह बन्धनमा बाधिदैछन् ।

यी दुईको विवाह भने भारतमा नभए ईटलीमा हुने तय भएको छ र यसको लागि यी दुई केहि दिन अगाडी ईटली समेत पुगिसकेका छन् ।

यी दुईको विवाह दुई परिवारबीच हुनेछ भने विवाहमा केहि खास व्यक्तिलाईमात्र इटलीमा हुने विवाहमा सामेल गर्ने भारतीय मिडियाले जानेको छ ।
ति मध्य निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा हुन् भने अन्यलाई बिहेपछि मुम्बई र बैंगलौरमा रिसेस्पसन हुनेछ त्यहा बलिउड तथा सम्पूर्णलाई बोलाइनेछ ।
यो पनि पढ्नुहोस्:
भ्यालेन्टाइनमा माया बाँड्दै ‘समर लभ’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.