एलिसा राईको अभिनयमा ‘कान्छी’बजारमा

एलिसा राईको अभिनयमा ‘कान्छी’बोलको गीत सार्वजनिक भएको छ । हिजो युटुब मार्फत उक्त गीत सार्वजनिक भएको हो । गीतमा राजमान तामांगको स्वर, जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ ।

युवराज वाइवा निर्देशित उक्त गीतमा एलिसा राईका साथमा सरोज मोक्तान देखिएका छन् ।
यो पनि पढ्नुहोस्:
किन बोलाएनन् अन्य कलाकारलाई दिपिका र रणवीरले विवाहमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.