नाजिर हुसेनको अभिनयमा ‘ फर्केर आएन मायालु’ म्युजिक भिडियो सार्बजनिक

अभिनेता नाजिर हुसेनको अभिनयमा रहेको ‘फर्केर आएन मायालु’बोलको गीत सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत सार्वजनिक भएको उक्त गीतको भिडीयोमा नाजिरका साथमा मोडल श्रृष्टी खड्काको अभिनय रहेको छ।

निसान घिमिरे निर्देशित गीतमा दिनेस गौतमको स्वर, पुस्तक प्रसादको शब्द तथा संगीत, उदयराज पौडेलको एरेन्ज, उत्सब दाहालको छायाँकन र बिकास दाहालको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.