बन्न नपाउदै फिल्म‘जात्रै जात्रा’अष्ट्रेलियामा

गतबर्षको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’फिल्म बन्न नपाउदै फिल्म अष्ट्रेलियामा प्रर्दशन हुने भएको छ । केहि दिन अगाडी फिल्मको टिजर सार्वाजनिक भएको थियो । जसले सबै ठाउँबाट निकै राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।

टिजर सार्वजनिक भए पश्यात फिल्मको माग बढेको र अस्ट्रेलियामा प्रर्दशनका लागि ३५ लाख मा सम्झौता समेत भइसकेको होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।

भने फिल्म प्रर्दशनमा आउनु भन्दानै अगाडिको प्रतिक्रियाले फिल्म निकै नाफामा जाने फिल्मका निर्देशक प्रदिप भट्टराईले जनाएका छन् ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहनेछ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । छायांकन शिवराम श्रेष्ठको रहने फिल्ममा सम्पादन मित्र डी गुरुङको रहेको छ भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।
यो पनि पढ्नुहोस्;
विपिन, वर्षा र सुरक्षाको गोपी माघ १८ मा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.