‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी बर्त गन्धर्व र श्रीमानबीच यस्तो प्रेम(भिडियो अन्तरवार्ता)

चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’बाट बर्त गन्धर्व बाहिरिएकी छिन । बाहिरिए संगै अहिले उनि आफ्नो श्रीमान् संग मिडियामा आएकी छिन ।

भने उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि बाताएकि छिन । उनले आफ्नो सोल्टा संग सानैबाट संगै रहेको र अहिले भन्दा ५ वर्ष अगाडी यी दुई विवाह बन्धनमा बाधिएको समेत बताएकी छिन ।
हेर्नुहोस बर्त गन्धर्व संग गरिएको रमाइलो कुराकानी भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.